जीवनशैली | JibanShaili बिहिबार, मंसिर ११, २०७७

‘भारत’को ट्रेलर सार्वजनिक


  • जीवनशैली
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १०, २०७६

बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ ।

सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Kailash Television Pvt Ltd
Kathmandu, Nepal
Email: [email protected]com
Phone: +977 014220640
सूचना विभाग दर्ता नः १५८४/०७६-७७
Web: www.jibanshaili.com

जीवनशैली डट कम
कैलाश टेलिभिजन प्रा लि द्वारा संचालित
नेपालको पहिलो  लाइफ स्टाईल न्युज पाेर्टल हो ।

सोसल मिडिया

हाम्रो टिम

प्रधान सम्पादक
अरूणदेव जाेशी
प्रकाशक/कार्यकारी सम्पादक
राजकुमार विष्ट

क्रियटिभ टिम
टीएन रेग्मी

(more…)